राजनीति Archives | Page 1639 of 2090 | Khabarhub Khabarhub

प्रधानन्यायाधीशको प्रश्न : त्यो फैसलासँग अहिलेको साइनो के ?

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेकपा विभाजनसम्बन्धी फागुन २३ को फैसलालाई संसद विघटनसम्बन्धी मुद्दासँग नजोड्न कानुन व्यवसायीहरूलाई आग्रह गरेका छन् । उक्त फैसला र पछिल्लो मुद्दाको साइनो के ? भनी प्रश्न उठाउँदै उनले पहिले भएका फैसला ठीक, बेठीक भन्ने ठाउँ यो इजलास नरहेको जनाए । प्रतिनिधिसभा विघटनबारेका रिट निवेदन सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की,…