राजनीति « Khabarhub

युवाहरुलाई उत्पादनद्धसँंग जोडेमात्र आर्थिक बृद्धि सम्भव छ : अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजाने नीति सरकारले लिएको बताएका छन् । शुक्रबार काठमाडौँमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बिभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउँदै लैजाने नीति लिएको बताए । उनले मुलुकको परिवर्तनमा बलिदानी दिने घर परिवारलाई मासिक भत्ता दिनेदेखि जटिल बिरामीहरुलाई राहत प्रदान गर्ने…