राजनीति « Khabarhub

बागमती प्रदेशसभा नेकपा (एस)को उपनेतामा खनाल चयन

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन भएका छन् । हेटौँडामा सोमबार बसेको संसदीय दलको बैठकले उपनेतामा खनाललाई चयन गरेको हो । यसअघि आइतबारको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको थियो । यस्तै, सोमबारको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मत रुपमा चयन गरेको छ…