राजनीति Archives | Page 1649 of 2090 | Khabarhub Khabarhub

आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको संयुक्त बैठक शुरू

काठमाडौँ- मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक र मंसिरमा चुनाव घोषणा गरेलगत्तै विपक्षी दलहरू आगामी रणनीति तय गर्न छलफलमा जुटेका छन् । संसद भवन नयाँ वानेश्वरमा शुरु भएको छलफलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी छन् । सरकारले संसद विगठन गरेपछि त्यसविरुद्ध कानूनी…