Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षबीच भएको नयाँ सहमतिको मसी सुक्न नपाउँदै सहमति भाँडिएको छ । दुई खेमामा विभाजित जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपन्द्र यादवबीच तत्काल सरकारमा नजाने तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको थियो । तर, उक्त सहमतिको मसी सुक्न नपाउँदै…