राजनीति « Khabarhub

एमालेले केन्द्रीय कमिटीमा ७५ जना थप्ने, पोलिटब्युरो ९९ सदस्यीय हुने

चितवन - नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ। शुक्रबार मध्यराति बसेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव कमिटीको बैठकले सर्वसम्मत पारित गरेको हो। बैठकपछि कमिटीले गरेका निर्णयहरू एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले हस्तलिखितरुसमा सार्वजनिक गरेका थिए। जसअनुसार हाल २२५ सदस्यीय केन्द्रीय…