राजनीति Archives | Page 1657 of 2089 | Khabarhub Khabarhub

मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक : प्रधानमन्त्री ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई प्रगतिशील राष्ट्रवादका संवाहकको रूपमा स्मरण गरेका छन् । २८औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले नेपालको राष्ट्रिय हित रक्षाका लागि भण्डारीले अविचलित अडान राख्दै राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित गरेको उल्लेख गरेका छन् । भण्डारीका तिनै अडान र मान्यताहरु…