राजनीति « Khabarhub

संस्थापक नेताहरूका सपना पूरा गर्न चाहन्छु: सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरूको सपना पूरा गर्ने चाहना व्यक्त गरेका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता, सुशासन, विकास र बिहान-बेलुका जनजीविका गर्न समस्या नहुने स्थिति निर्माणको सपना संस्थापक नेताहरू बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका रहेको उनले बताए । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालद्वारा लिखित ‘बानेश्वरको सेरोफेरो’ को आज…