राजनीति « Khabarhub

पुँजीबजारबारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण : विवेकशील साझा

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारबारे दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको भन्दै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । प्रचण्डले शनिबार आफ्नो पार्टीको प्रदेश अधिवेशन उद्घाटन गर्दै पुँजीबजार साम्राज्यवादको विकसित रुप भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि लगातार ओरालो लागिरहेको पुँजीबजार सोमबार झन ओरालो लागेको छ । विवेकशील साझाका प्रवक्ता शरदराज…