Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोख्रेल लोकतान्त्रिक गणतन्त्रका कारण जनताको औसत आयु ७२ वर्ष पुगेको बताएका छन् ।एमालेद्वारा बिहीबार आयोजित गणतन्त्र उत्सवलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै महासचिव पोख्रेलले पञ्चायतको अन्त्यसम्ममा जनताको औसत आयु ५४ वर्ष रहेकामा गणतन्त्रकै कारण औसत आयु वृद्धि भएको बताए ।पोख्रेलले पञ्चायतको अन्त्यसम्ममा धनी र गरिबको खाडल २१ गुणा रहेकामा हाल ६ गुणामा…