राजनीति « Khabarhub

एमालेले दुई उपाध्यक्षको फरक मतलाई विधान महाधिवेशनमा प्रवेश नदिने

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिने गरी संगठित सदस्यता खारेज गर्ने निर्णयविरुद्धको फरक मतलाई दोस्रो विधान महाधिवेशनमा प्रवेशन नदिने तयारी गरेको छ। एमाले महासचिव शंकर पोखरेलले भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा यस्तो संकेत गरेका हुन् । बुधबार आयोजित पत्रकार…