Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने अहिलेको मूल प्रश्न रहेको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विशेष महाधिवेशनको मागलाई विशेष महाधिवेशनको आयोजनाले वा त्यही समयावधिभित्र नियमित महाधिवेशनले मात्रै सम्बोधन गर्न सक्ने उल्लेख गरेका छन् । उनले यसलाई कुनै इफ,…