Live on
Your Voice, Your Power
काठमाडौँ– सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित छन् । प्रधानन्यायाधीश राणाले आज आफ्नो इजलास तोकेका छैनन्। प्रधानन्यायाधीश राणासँग इजलास शेयर गर्न नसकिने भनेर न्यायाधीशहरूले अडान कायम राखेकाले राणाा आफू…