Live on
Your Voice, Your Power
झापा- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले अदालतलाई सट्टापट्टामा चलाई न्यायको हुर्मत लिएको आरोप लगाएका छन्। झापाको गौरादहमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अदालतमा कही नभएको जात्रा देखीएको बताए । 'कहिले परमादेश जारी गरेर, कहिले गुटबन्दी, कहिले सट्टापट्टाले दुनियाँमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा देखिएको छ,' उनले भने । न्यायलाई…