राजनीति « Khabarhub

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्चका न्यायाधीश छलफलमै

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्। जवरालाई हिजो सामूहिक भेटी राजीनामा गर्न आग्रह गरेपनि आजलाई पेसी तोकेपनि न्यायाधीशहरु आन्तरिक छलफलमा रहेका कारण कुनैपनि इजरास शुरु हुन सकेको छैन। सर्वोच्चमा प्रधानन्यायाधीश बाहेकका सबै न्यायाधीशहरु जबराले राजीनामा नदिएसम्म इजजास सुचारु हुन नसक्ने अडानसहित आन्तरिक छलफलमा जुटेका हुन्।…