राजनीति « Khabarhub

प्रधानन्यायाधीश राणामाथि छानबिन हुनुपर्ने सर्वोच्चका बहुसंख्यक न्यायाधीशको निष्कर्ष

काठमाडौँ– सत्तारूढ गठबन्धनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भाग खोजेको आरोप लागेपछि छलफलमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीशमाथि छानबिन हुनुपर्ने निष्कर्ष निकालेका छन् । सर्वोच्च अदालतका बहुसंख्यक न्यायाधीशको छलफलले प्रधानन्यायाधीशमाथि छानिबिन हुनुपर्ने र त्यसो हुन नसके उनले अर्को नेतृत्वका लागि बाटो खुला गर्नुपर्ने निष्कर्ष निकालेको छ । वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीसहित सर्वोच्चका बहुमत न्यायाधीशको आज भएको…