राजनीति Archives | Page 1706 of 2089 | Khabarhub Khabarhub

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार शुरू भएको बैठकले आज पनि निरन्तरता पाउन लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा आइतबार प्रस्तुत भएका ६ वटा एजेण्डामा नै केन्द्रित रहेर  छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा माओवादी केन्द्रको नाम…