राजनीति « Khabarhub

दैलेख क्षेत्र नम्बर १ मा पौडेल पक्षको ‘क्लिन स्वीप’

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेख जिल्लाको १ नम्बर क्षेत्रको क्षेत्रीय अधिवेशनमा पौडेल पक्षले क्लिन स्वीप गरेको छ । पौडेल पक्षका सभापतिका उम्मेदवार दशरथ खड्काको प्यानलै विजयी भएको छ । २५ जना महाधिवेशन प्रतिनिधिमध्ये २४ जना पौडेल पक्षका उम्मेदवार जितेका छन् । देउवा पक्षबाट एकजनामात्र मिना थापाले महाधिवेशन प्रतिनिधि जितेकी छन् । क्षेत्र…