Live on
Your Voice, Your Power
काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदै छन्। स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्र, राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानलगायतलाई एमाले स्वागत गर्न ओली त्यसतर्फ जान लागेका बताइएको छ । हृदयेश त्रिपाठी निकट मिश्रले २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नामले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका…