राजनीति « Khabarhub

कांग्रेस कार्यकर्ताहरुको धर्नामा डडेल्धुरा पुगेरै नेता कोइरालालगायतले जनाए ऐक्यवद्धता

काठमाडौँ- कांग्रेस क्रियाशील सदस्यता विवादलाई लिएर डडेल्धुरामा अनसनरत नेता तथा कार्यकर्ताहरुको धर्नामा नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरेले ऐक्यवद्ता जनाएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेलसहित डेडेल्धुरा पुगेका तीनै जना नेताले उनीहरुको अनसनमा ऐक्यवद्धता जनाएका हुन् । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनसनरत कांग्रेसका नेता एवं कार्यकर्तालाई…