राजनीति « Khabarhub

अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ भोलि काठमाडौँ आउँदै

काठमाडौँ -नेपालमा दुई अमेरिकी प्रतिनिधिमण्डलको एकसाथ भ्रमण हुने भएको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ भने उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ पनि भोलि बिहीबार काठमाडौँ आउने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ। उप-सहायक विदेश मन्त्री किडरलिङले नेपाली अधिकारी र नागरिक समाजका उदयमान अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । अमेरिका…