राजनीति « Khabarhub

बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै भएको नेपाल बार असोसिएशनको आन्दोलनमा प्रहरी हस्तक्षेप नगर्न निर्देशन दिएका छन् । बार महासचिव लीलामणि पौडेलले प्रधानमन्त्री देउवाले गृहमन्त्रीमार्फत प्रहरी महानिरीक्षलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन दिएको भन्ने जानकारी आफूलाई आएको बताए । यस विषयमा न्याय, कानून तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद…