राजनीति Archives | Page 1729 of 2088 | Khabarhub Khabarhub

सर्वोच्चको फैसलाले मुलुकलाई संकटबाट जोगाएको छ : उपेन्द्र यादव

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य भएको बताएका छन्। उनले सर्वोच्चको फैसलाले संविधानवाद, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको उल्लेख गर्दै फैसालाले मुलुकलाई द्वन्द्व र संकटबाट जोगाएको टिप्पणी गरेका छन्। ‘प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको छ, यो फैसलाले सविधानवान, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको…