Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले पनि युद्धमा नै रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्ध पुस ५ गतेयता आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताए । उनले अहिलेको युद्ध शान्तिपूर्ण युद्धमा रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'हामी फेरि…