Live on
Your Voice, Your Power
काठमाडौँ– प्रदेश–२ सरकारले संघीय सरकारले बजेटमार्फट ल्याएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रमको विरोध गर्दै त्यसलाई सच्याउन आग्रह गरेको छ । संघीय सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा समावेश ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन आग्रह गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले आज विज्ञप्ति जारी गर्दै बजेटको उक्त कार्यक्रम सच्याउन आग्रह गरेका छन् । केन्द्र सरकारले…