Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो । राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन ०७७/७८ पनि पेस गरिएको थियो । साथै प्रतिनिधिसभाको बैठकले लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत गरेको छ । बिरामी भएर स्वास्थ्य लाभ गरेका र उपचार…