Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गरेका छन् । आइतबार बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले दाहालप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’गीत सुनाएका छन् । आफूले उक्त गीत आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका…