राजनीति « Khabarhub

कर्णालीका पूर्वमुख्यमन्त्री शर्माले माओवादी दलको नेताबाट दिए राजीनामा

सुर्खेत- कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेता पद छाडेका छन् । २०७९ सालको प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनी हाल कर्णाली प्रदेश सभा संसदीय दलको नेता भएका थिए । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जीसीसमक्ष दलको नेताबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । दलको नेताबाट राजीनामा दिएका…