Live on
Your Voice, Your Power
काठमाडौँ - सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझाव सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ दलले दिएको सुझाव विपरीत प्रतिपक्षी एमालेसँग संवाद र छलफल नै अघि नबढाई आज ११ बजे प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले बताए । ‘सत्तारुढ दलको…