राजनीति « Khabarhub

सुवेदीको विश्लेषण : नेपाल र विश्व  राजनीतिमा अनपेक्षित घटनाक्रम विकसित हुँदैछ (भिडियोसहित)

खबरहरब साप्ताहिक विश्लेषणमा विश्लेषक अरुणकुमार सुवेदीले नेपालको राजनीतिक घटनाक्रम र विश्व घटनाक्रम अनपेक्षित रूपमा विकास भइरहेको बताएका छन् । उनले नेपालमा हार्डलाइनर कम्युनिस्ट मोहन वैद्य र नारायणमान बिजुक्छेले राजासंस्थाको सीमित सहकार्यको कुरा उठाएको प्रसङ्गलाई दशैँको मालश्री धुनसँगै आएको लालश्री धुन भनेका छन् । सुवेदीले चीन–ताइवान बढ्दो तनावको पनि संक्षिप्त विश्लेषण गरेका छन् । सुवेदीले कुनै…