राजनीति « Khabarhub

परराष्ट्र मन्त्री खड्काको शपथ ग्रहण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ– परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको शपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। खड्काले यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए । अधिवक्ता विशाल न्यौपानेले शपथको कुनै ढाँचाबिना नै शपथ गराइएको भन्दै सो बदर गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका हुन् । यसअघि पनि तत्कालीन प्रधानमन्त्री…