राजनीति « Khabarhub

एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता देखियो, संसद् अवरोध जारी रहन्छ : ओली (भिडियो)

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको संसद बैठक पनि अवरोध गर्ने भएको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिका षडयन्त्र रुपमा एमाले विभाजनमा देखिएको बताए । उनले सभामुखको भूमिकाकै कारण बैठक अवरोध गरेको र अब पनि अवरोध जारी रहने बताए । उनले सरकारले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दा…