राजनीति « Khabarhub

नयाँ सरकार निर्माण विपक्षीलाई फलामको चिउरा

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल शुरू गरेको छ । त्यसैअनुसार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटे । नयाँ सरकार गठनका लागि जसपा सकारात्मक रहेको पौडेलको भनाइ छ । ठाकुरसँगको भेटपछि…