Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे डाकिएको बैठकमा केन्द्रीय सदस्यहरूलाई पार्टीको परिचय पत्र वा नागरिकता लिएर उपस्थित हुन सर्कुलर गरिएको छ । फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने तय भएसँगै दाहाल-नेपाल समूहले कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक डाकिएको एक नेताले जानकारी दिए ।…