Live on
Your Voice, Your Power
काठमाडौँ— नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह निटक युवा संघ नेपालले कोरोना महामारी रोकथामका लागि देशभर दश हजार स्वयम् सेवक परिचालन गर्ने भएको छ । केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यालय कमिटीको बैठकले स्वयम् सेवक परिचालन गर्न केन्द्रीय समन्वय कमिटीले संयोजन गर्ने प्रवक्ता सञ्जीव राईले जानकारी दिए । संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा संयोजन…