राजनीति « Khabarhub

सर्वोच्च बारद्वारा घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस

काठमाडौँ– संसद् विघटनसम्बन्धी मुद्दामा तटस्थ राय दिन सर्वोच्च अदालत बार एसोसिएसनले एमिकस क्युरीको रुपमा दुई जना वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरेको छ। सर्वोच्च बारले वरिष्ठ अधिवक्ताहरू कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको हो । मंगलबार बसेको सर्वोच्च बारको बैठकले उनीहरूलाई एमिकस क्युरीमा पठाउन सिफारिस गरेको विज्ञप्तिमार्फत जनाएको छ । यसअघि सर्वोच्च…