राजनीति Archives | Page 1894 of 2121 | Khabarhub Khabarhub

बाढीपहिरो रोकथामका लागि बजेट व्यवस्थापन गर्छौं ‍: मन्त्री पुन

काठमाडौं- वर्षासँगै मुलुकका विभिन्न स्थानमा आउनसक्ने बाढीपहिरो र डुबानका समस्या रोकथामका लागि बजेट व्यवस्थापन हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो। आपतकालीन अवस्थामा दैवीप्रकोप नियन्त्रणका लागि छुट्टै बजेट व्यवस्था नहुँदा बाढीपहिरो नियन्त्रण प्रभावकारी नभएको गुनासो आएपछि मन्त्री वर्षमान पुनले सरोकारवालाहरुको…