राजनीति « Khabarhub

लुम्बिनीका चार मन्त्रीले पनि राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउने

बुटवल– जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि पदमुक्त भएका लुम्बिनीका चार मन्त्रीलाई राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मताधिकार दिएको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा एक दिन अघि चार मन्त्रीले मताधिकार पाएका हुन् । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार (भोलि) बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ…