Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद झन बढेको छ । जसपाको उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको छ । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । निष्कासनमा पर्नेमा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् । उनीहरूलाई…