राजनीति Archives | Page 1927 of 2119 | Khabarhub Khabarhub

अर्थमन्त्रीलाई गगन थापाको प्रश्न– विदेशबाट फर्किने युवाका लागि ठोस योजना खै ?

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले कोरोनाका कारण सिर्जित अवसरलाई उपयोग गर्ने संकल्प, साहस र सृजनात्मकता सरकारले देखाउन नसकेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रि–बजेट छलफलमा भाग लिँदै थापाले अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको प्रस्तावमा नयाँपन केही नभेटिएको बताए । नवप्रबद्र्धनको मौका, डिजिटल गराउने असरतर्फ पनि सरकारको पट्क्कै ध्यान…