Live on
Your Voice, Your Power
काठमाडौं– चीनबाट स्वास्थ्य सामग्री खरिदमा अनियमिता भयो भन्ने चौतर्फी अलोचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गरेका छन् । मंगरबार राष्ट्रका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले आलोचनाहरूलाई ‘निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी र बेमौसमी बाजा’ भनेका छन् । समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान…