राजनीति « Khabarhub

माओवादीका मन्त्री किन हटाउँन चाहँदैनन् मुख्यमन्त्री ?

पोखरा- गण्डकी प्रदेशका जना मन्त्री नेकपा माओवादी केन्द्रका छन् । माओवादी केन्द्रबाट प्रदेशसभा निर्वाचनमा तनहुँ र गोरखाबाट निर्वाचित भएका २ जना गण्डकी प्रदेशमा २ वटा मन्त्रालय सम्हालिरहेका छन् । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट साविककै माओवादी केन्द्रको हैसियतमा फर्किएका तनहुँका हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानून मन्त्री छन् भने…