राजनीति Archives | Page 1965 of 2135 | Khabarhub Khabarhub

कोरोना विरुद्ध सरकारले लिएका नीति दृढतापूर्वक पालना गर्न प्रचण्डको अपिल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपिल गरेका छन् । उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले…