Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक- नेपाल तरुण दल सिन्धुपाल्चोकले भोटेकोसी र बाह्रबिसेका बाढी पहिरो पीडितलाई खाद्यान्न र नगद राहत वितरण गरेको छ । कोदारी र फुल्पिङमा रहेका एक सय पीडितलाई सय बोरा चामल, ७४ थान त्रिपाल र पहिरोमा परेर मृत्यु भएका परिवारलाई नगद ३० हजार राहत प्रदान गरिएको तरुण दल सिन्धुपाल्चोकले जनाएको छ । त्यसैगरि तातोपानी भन्सार कार्यालयको एजेन्ट…