राजनीति « Khabarhub

सरकारमा सहभागिताबारे कांग्रेस जनअपेक्षा अनुसार अघि बढ्छ : प्रवक्ता शर्मा

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा सहभागिताका बारेमा एकताका साथ जनताको अपेक्षा अनुसार नै निर्णय गर्ने जनाएको छ । बिहीवार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले जनअपेक्षा र संविधान अनुसार नै उपयुक्त समयमा सरकारका बारेमा निर्णय लिइने जनाएको हो । बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार…