Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामाले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावका लागि संकलित हस्ताक्षरमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको लामाको आरोप छ । उनले यसअघि नै अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरलाई संसद सचिवालयमा बुझाइएको लामाको भनाइ छ । लामा आज प्रधानमन्त्रीले बोलाएको भेलामा सहभागी…