राजनीति « Khabarhub

दुईतिहाइ मत पाएको तीन वर्षपछि सडकमा उत्रनुपर्छ भन्ने सोचेको थिएन– प्रचण्ड

काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई मत पाएको पार्टी तीन वर्षमै सडकमा उत्रनुपर्छ भन्ने नसोचेको बताएका छन् । ठूलो सोच राखेर पार्टी एकता गरेको तीन वर्षभित्रै पार्टी अध्यक्षविरुद्ध आवाज उठाउँदै सडकमा आउनुपर्छ भन्ने आफूलाई नलागेको बताए । उनले अहिले देशभरबाट ओलीविरुद्ध प्रदर्शन गरिरहेको बताए । उनले लोकतान्त्रिक प्रणालीविरुद्ध गरिएको प्रहारकाविरुद्ध सडकमा आएको बताए…