राजनीति « Khabarhub

पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती- अब राजतन्त्र फर्किँदैन, लोकप्रिय भए चुनाव लड्नुस्

महोत्तरी- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र ब्यूँतने सपना नदेख्न भनेका छन् । देशकै सबैभन्दा ठूलो कागज उद्योगको उद्घाटनका लागि बिहीबार महोत्तरी पुगेका ओलीले नेपालमा जन्मिँदै कोही राजा हुने र कोही रैती भएर बस्ने दिन अब फर्किएर नआउने पनि बताएका छन् । पछिल्लो समय राजावादीहरूको गतिविधि बढिरहेका सन्दर्भमा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर…