Live on
Your Voice, Your Power
काठमाडौं– बिहीबार भक्तपुरको गुन्डुको एक कार्यक्रमबाट एमाले अध्यक्ष केपी ओलीको ‘कोर समूह’ले पार्टी नेतृत्व पुनर्गठन नहुने र संसद् विघटन स्वीकार नहुने सन्देश दिएको छ । एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा ‘भेटघाट कार्यक्रम’को ब्यानरमा गरिएको कार्यक्रममार्फत अध्यक्ष ओली र पछिल्लो परिस्थितिमा उनको पक्षमा खुलेर लागेका नेताहरूले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै पार्टीभित्र नेतृत्व पुनर्गठनको माग गर्नेलाई पनि जवाफ…