Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को सदस्यता नवीकरण गरेर राजनीतिमा फर्किने घोषणा गरेसँगै पार्टीमा हलचल भएको छ। भण्डारीको यो निर्णयले एमाले असन्तुष्ट एउटा पक्ष उत्साहित देखिएको छ। एमालेको ११औँ महाधिवेशन आउन अझै समय रहेका बेला एउटा समूहले भण्डारीलाई भावी अध्यक्षका रुपमा अघि सार्न थालेपछि हलचल भएको हो । आगामी भदौमा हुने विधान महाधिवेशनले धेरै…